१२ बलि चढाइसकेपछि अब्सालोमले दाउदका सल्लाहकार+ अहितोपेललाई+ पनि बोलाउन लगाए, जो गिलोहमा बस्थे।+ अब्सालोमको षड्यन्त्र सफल हुँदै गयो र उनलाई समर्थन गर्नेहरूको सङ्ख्या पनि बढ्दै गयो।+
३१ तब दाउदलाई यो खबर दिइयो: “अब्सालोमसँगै+ मिलेर षड्यन्त्र रच्नेहरूमा अहितोपेल पनि छन्।”+ यो सुनेर दाउदले भने: “हे यहोवा!+ बिन्ती छ, अहितोपेलको सल्लाहलाई मूर्खले दिने सल्लाहजस्तै बनाइदिनुहोस्।”+