२५ आज अदोनियाह थुप्रै बहर, मोटाघाटा जनावर र भेडा बलि चढाउन गएका छन्।+ अनि त्यस उत्सवमा उनले सबै राजकुमारलाई, पुजारी अबियातारलाई र सेनापति योआबलाई निम्तो दिएका छन्।+ तिनीहरू अहिले त्यहाँ अदोनियाहसँगै खानपिन गरिरहेका छन् र यसो भनिरहेका छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’