२ समुएल १५:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ बरु तिमी सहरमा फर्केर जाऊ अनि अब्सालोमलाई यसो भन: ‘हे महाराज! म हजुरको सेवक हुँ। पहिले म हजुरको बुबाको सेवा गर्थेँ तर अब म हजुरको सेवा गर्नेछु।’+ त्यसो गऱ्यौ भने तिमीले मेरो खातिर अहितोपेलको सल्लाहलाई बेकामको तुल्याइदिन सक्छौ।+
३४ बरु तिमी सहरमा फर्केर जाऊ अनि अब्सालोमलाई यसो भन: ‘हे महाराज! म हजुरको सेवक हुँ। पहिले म हजुरको बुबाको सेवा गर्थेँ तर अब म हजुरको सेवा गर्नेछु।’+ त्यसो गऱ्यौ भने तिमीले मेरो खातिर अहितोपेलको सल्लाहलाई बेकामको तुल्याइदिन सक्छौ।+