प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘तिमीले आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध नराख्नू;+ त्यसो गर्नु भनेको आफ्नो बुबालाई लाजमा पार्नु हो।

  • लेवी २०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध राख्ने पुरुषले आफ्नो बुबालाई लाजमा पार्छ।+ यस्तो सम्बन्ध राख्ने दुवैलाई मार्नू। तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।

  • १ राजा २:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तब राजा सुलेमानले आफ्नी आमालाई भने: “अदोनियाहको लागि सुनेम्मी अबिसाग मात्र किन माग्नुहुन्छ? उसको लागि सिंहासन नै माग्नुभएको भए हुन्थ्यो नि!+ ऊ त मेरो दाइ हो+ अनि पुजारी अबियातार र जेरुयाहको छोरा योआब+ पनि उसकै पक्षमा छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने