-
२ समुएल ११:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ एक साँझ दाउद आफ्नो ओछ्यानबाट उठेर महलको कौसीमा टहल्न लागे। तिनले कौसीबाट एउटी स्त्री नुहाइरहेकी देखे। उनी असाध्यै राम्री थिइन्।