प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा २:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “बिन्यामिनी गेराको छोरा सिमि पनि यहीँ नजिकै बाहुरिममा छ। म महनैमतिर गइरहेको बेला+ उसले मलाई सराप्नुसम्म सरापेको थियो।+ तर ऊ मलाई यर्दन नदीमा भेट्‌न आउँदा मैले यहोवा परमेश्‍वरको नाममा ऊसित यस्तो कसम खाएको थिएँ: ‘म तिमीलाई मार्नेछैनँ।’+ ९ छोरा, तिमी बुद्धिमान्‌ छौ। उसलाई के गर्नुपर्ने हो, तिमीलाई राम्ररी थाह छ। उसलाई उम्कन नदेऊ,+ बुढेसकालमा ऊ चैनसित चिहानमा* जान नपाओस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने