४ साउलका छोरा जोनाथनको+ एक जना छोरा थियो, जसको दुइटै खुट्टा कूँजो थियो।+ उसको नाम मपिबोसेत थियो। यिज्रेलबाट+ साउल र जोनाथनको मृत्यु भएको खबर आउँदा ऊ पाँच वर्षको थियो। त्यो खबर सुनेपछि उसकी धाई आमा उसलाई बोकेर भागिन्। उनी आत्तिएर दौडँदा मपिबोसेत भुईँमा खस्यो र ऊ कूँजो भयो।+