प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ९:७-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ दाउदले भने: “नडराऊ! तिम्रो बुबा जोनाथनको खातिर म अवश्‍य तिमीलाई कृपा देखाउनेछु।+ तिम्रो हजुरबुबा साउलको सबै जग्गाजमिन म तिमीलाई फिर्ता दिनेछु र तिमीले सधैँ मेरो टेबुलमा मसँगै खानेछौ।”+

      ८ यो सुनेर मपिबोसेत भुईँमा घोप्टो परे अनि यसो भने: “तपाईँको यो दास को हो र? म त मरेको कुकुरजस्तो मात्र हुँ + तैपनि तपाईँले ममाथि दया देखाउनुभयो।” ९ त्यसपछि राजाले साउलका सेवक सिबालाई आफूकहाँ बोलाउन लगाए। तब तिनले सिबालाई भने: “तिम्रा मालिक साउल र तिनको घरानाको सबै सरसम्पत्ति म तिनको नातिलाई दिँदै छु।+ १० अबदेखि तिमी, तिम्रा छोराहरू र तिम्रा नोकरचाकरले आफ्ना मालिक साउलको नातिको खेत खनजोत गर्नेछौ र त्यसको उब्जनी तिनको घरानामा भएका सबैका लागि जुटाउनेछौ। तर तिम्रा मालिकका नाति मपिबोसेतले भने सधैँ मेरो टेबुलमा मसँगै खानेछन्‌।”+

      सिबाका १५ जना छोरा र २० जना नोकरचाकर थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने