२ समुएल १६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि राजाले सिबालाई भने: “हेर, मपिबोसेतको अधिकारमा भएको सबै कुरा आज म तिमीलाई दिन्छु।”+ सिबाले भने: “हे मेरा प्रभु, मेरा महाराज! म हजुरसामु शिर झुकाउँछु। मैले यसरी नै हजुरको कृपा पाइरहन सकूँ।”+
४ अनि राजाले सिबालाई भने: “हेर, मपिबोसेतको अधिकारमा भएको सबै कुरा आज म तिमीलाई दिन्छु।”+ सिबाले भने: “हे मेरा प्रभु, मेरा महाराज! म हजुरसामु शिर झुकाउँछु। मैले यसरी नै हजुरको कृपा पाइरहन सकूँ।”+