प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३१:५५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५५ लाबान भोलिपल्ट बिहान सबेरै उठे। तिनले आफ्ना छोरीहरू अनि नातिनातिनालाई म्वाइँ खाएर+ आशिष्‌ दिए।+ त्यसपछि तिनी आफ्नो घर फर्के।+

  • १ समुएल २०:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ जोनाथनको सेवक त्यहाँबाट गइसकेपछि दाउद दक्षिणतिर आफू लुकिरहेको ठाउँबाट निस्के। त्यसपछि तिनी घुँडा टेकेर जोनाथनसामु तीन चोटि भुईँमा घोप्टो परे। तिनीहरूले एकअर्कालाई म्वाइँ खाए अनि दुवै जना रुन थाले। तर दाउदचाहिँ धेरै रोए।

  • प्रेषित २०:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ तब उनीहरूमाझ निकै रुवाबासी भयो अनि उनीहरूले पावललाई अङ्‌गालो हालेर चुम्बन गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने