प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले राजा फर्केर यर्दन आइपुगे। यहुदाका मानिसहरू पनि राजालाई भेट्‌न र तिनलाई यर्दनपारि सँगै लैजान गिलगाल आए।+

  • २ समुएल १९:४१, ४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ तब इस्राएलका सबै मानिस राजाकहाँ आएर तिनलाई भने: “यहुदाका यी मानिसहरूले, हाम्रै दाजुभाइले किन हामीलाई थाहै नदिई राजा, राजाका घराना र उहाँका मानिसहरूलाई यर्दनवारि ल्याए?”+ ४२ यहुदाका सबै मानिसले इस्राएलका मानिसहरूलाई यस्तो जवाफ दिए: “किनभने उहाँ हाम्रो नातेदार हुनुहुन्छ।+ तपाईँहरू किन यसरी रिसाउनुहुन्छ? के हामीले राजाले दिनुभएको केही खाएका छौँ र? अथवा हामीले उहाँबाट कुनै उपहार लिएका छौँ र?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने