प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ३:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ अब्नेर हेब्रोनमा फर्केपछि+ योआबले तिनीसित गुप्तमा कुरा गर्ने बहाना बनाएर तिनलाई मूलढोकाभित्र एउटा कुनामा लगे। तर त्यहाँ योआबले तिनको भुँडीमा तरबारले घोपिदिए र तिनी त्यहीँ मरे।+ आफ्नो भाइ आसाहेललाई अब्नेरले मारेको हुनाले* योआबले यसो गरेका थिए।+

  • १ राजा २:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “जेरुयाहको छोरा योआबले मलाई र इस्राएली सेनाका दुई जना सेनापति नेरको छोरा अब्नेर+ अनि यथेरको छोरा अमासालाई+ के गरेको थियो, त्यो पनि तिमीलाई राम्ररी थाह छ। उसले युद्ध नै नभएको समयमा तिनीहरू दुवैलाई माऱ्‍यो।+ यसरी उसले आफ्नो कम्मरपेटीमा र जुत्तामा तिनीहरूको रगतको दाग लगायो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने