-
भजन ६९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ मलाई दलदलबाट निकाल्नुहोस्;
मलाई भासिएर जान नदिनुहोस्।
मलाई घृणा गर्नेहरूको हातबाट मलाई बचाउनुहोस्;
गहिरो पानीमा डुब्नबाट मलाई जोगाउनुहोस्।+
-