हिब्रू १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ साथै स्वर्गदूतहरूको विषयमा उहाँ यसो भन्नुहुन्छ: “उहाँ आफ्ना स्वर्गदूतहरूलाई शक्तिशाली बनाउनुहुन्छ अनि आफ्ना सेवकहरूलाई*+ आगोको ज्वाला।”+
७ साथै स्वर्गदूतहरूको विषयमा उहाँ यसो भन्नुहुन्छ: “उहाँ आफ्ना स्वर्गदूतहरूलाई शक्तिशाली बनाउनुहुन्छ अनि आफ्ना सेवकहरूलाई*+ आगोको ज्वाला।”+