भजन १८:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ म सदा उहाँसामु निष्कलङ्क रहनेछु,+खराब काम गर्नबाट आफूलाई अलग राख्नेछु।+ हितोपदेश १४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ बुद्धिमान् मानिस होसियार हुन्छ र खराबीदेखि परै बस्छ तर मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ* र आफूमा बढ्तै भरोसा राख्छ।
१६ बुद्धिमान् मानिस होसियार हुन्छ र खराबीदेखि परै बस्छ तर मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ* र आफूमा बढ्तै भरोसा राख्छ।