भजन ३५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तपाईँको सानो* र ठूलो ढाल उठाउनुहोस्+अनि मलाई बचाउन खडा हुनुहोस्।+ भजन ९१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँले आफ्नो पखेटाले तिमीलाई छोप्नुहुनेछ,*तिमीले उहाँको पखेटामुनि शरण लिनेछौ।+उहाँको वफादारी+ एउटा ठूलो ढाल+ र सुरक्षा दिने पर्खालजस्तै हुनेछ।
४ उहाँले आफ्नो पखेटाले तिमीलाई छोप्नुहुनेछ,*तिमीले उहाँको पखेटामुनि शरण लिनेछौ।+उहाँको वफादारी+ एउटा ठूलो ढाल+ र सुरक्षा दिने पर्खालजस्तै हुनेछ।