-
भजन १८:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ उहाँ मलाई क्रोधित शत्रुहरूबाट बचाउनुहुन्छ;
उहाँले मलाई मेरा आक्रमणकारीहरूभन्दा धेरै माथि उचाल्नुहुन्छ;+
मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ।
-