१ इतिहास १६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ उहाँको निम्ति गीत गाओ, उहाँको प्रशंसामा गीत गाओ,*+उहाँका अचम्मलाग्दा कामहरूमा मग्न होओ।*+ भजन १४५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म दिनभर तपाईँको प्रशंसा गर्नेछु;+म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।+ रोमी १५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ र परमेश्वरले देखाउनुभएको कृपाको लागि अन्यजातिहरूले उहाँको महिमा गरून्।+ जस्तो लेखिएको छ: “त्यसैले जातिजातिका मानिसहरूमाझ म तपाईँलाई खुलेआम स्विकार्नेछु र तपाईँको नामको स्तुतिगान गाउनेछु।”+
९ र परमेश्वरले देखाउनुभएको कृपाको लागि अन्यजातिहरूले उहाँको महिमा गरून्।+ जस्तो लेखिएको छ: “त्यसैले जातिजातिका मानिसहरूमाझ म तपाईँलाई खुलेआम स्विकार्नेछु र तपाईँको नामको स्तुतिगान गाउनेछु।”+