१ इतिहास १६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ उहाँको निम्ति गीत गाओ, उहाँको प्रशंसामा गीत गाओ,*+उहाँका अचम्मलाग्दा कामहरूमा मग्न होओ।*+