१ राजा ४:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ सुलेमानले युफ्रेटिस नदीदेखि पलिस्तियालीहरूको देश र मिश्रको सिमानासम्म भएका सबै राज्यमाथि शासन गरे।+ ती राज्यहरूले राजा सुलेमानलाई तिनको जीवनकालभरि नै तिरो तिरे र तिनको सेवा गरे।+ उपदेशक ७:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ बुद्धिका साथसाथै धनसम्पत्ति पनि छ भने त्यो उत्तम कुरा हो र दिनको उज्यालो देख्नेहरूले* त्यसबाट लाभ उठाउँछन्।
२१ सुलेमानले युफ्रेटिस नदीदेखि पलिस्तियालीहरूको देश र मिश्रको सिमानासम्म भएका सबै राज्यमाथि शासन गरे।+ ती राज्यहरूले राजा सुलेमानलाई तिनको जीवनकालभरि नै तिरो तिरे र तिनको सेवा गरे।+
११ बुद्धिका साथसाथै धनसम्पत्ति पनि छ भने त्यो उत्तम कुरा हो र दिनको उज्यालो देख्नेहरूले* त्यसबाट लाभ उठाउँछन्।