१६ राजा सुलेमानले सुनलाई अरू धातुसित मिसाएर २०० वटा ठूलठूला ढाल बनाए।+ (प्रत्येक ढाल बनाउन ६०० शेकेल सुन लागेको थियो।)+ १७ तिनले त्यसरी नै ३०० वटा साना ढाल पनि बनाए। (प्रत्येक सानो ढाल बनाउन तीन मीना सुन लागेको थियो।) त्यसपछि तिनले ती हतियारहरू ‘लेबनानको वन-भवन’-मा राखे।+