प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ६:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ त्यसपछि सुलेमानले पर्खालले घेरेर भित्री चोक बनाए।+ त्यस पर्खालमा काटेर तयार पारिएको ढुङ्‌गाको तीन सल* लगाइएको थियो र चौथो सलचाहिँ देवदारको काठको थियो।+

  • २ इतिहास ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि तिनले पुजारीहरूको चोक बनाए।+ तिनले ठूलो चोक+ र त्यसका ढोकाहरू पनि बनाए। तिनले ती ढोकाहरू तामाले मोहोरे।

  • २ इतिहास ७:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ सुलेमानले बनाएको तामाको वेदीमा+ धेरै अग्निभेटी,+ अन्‍नभेटी+ र बोसो चढाउन सम्भव नभएकोले तिनले अरू अग्निभेटी र मेलबलिको बोसो चढाउन+ यहोवा परमेश्‍वरको भवनअगाडि भएको चोकको बीचको भागलाई पवित्र पारे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने