-
इजकिएल ४०:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ त्यसपछि तिनले मलाई मन्दिरको दलानमा लगे।+ तिनले दलानको छेउमा भएको खम्बाको नाप लिए। त्यसको लम्बाइ पाँच हात अनि चौडाइ तीन हात थियो। दलानको दायाँ छेउ र बायाँ छेउमा यही नापका एक-एक वटा खम्बा थिए।
-