प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० ती करूबहरू एकअर्काको आमनेसामने होऊन्‌ र ती दुवैले ढकनीलाई छाया पार्नेगरि आफ्ना दुवै पखेटा मास्तिर फैलाएका होऊन्‌।+ अनि तिनीहरू ढकनीतिर झुकेका होऊन्‌।

  • २ इतिहास ५:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ करूबहरूका पखेटा सन्दुक राखिएको ठाउँको मास्तिर फैलिएका थिए अनि करूबहरूले सन्दुक र त्यसका डन्डीहरूलाई माथिबाट ढाकेका थिए।+ ९ ती डन्डीहरू निकै लामा थिए। त्यसैले ती डन्डीहरूको टुप्पो भित्री कोठाको अगाडि भएको पवित्र कोठाबाट देखिन्थ्यो तर बाहिरबाट भने देखिँदैनथ्यो। ती अहिलेसम्म पनि त्यहीँ छन्‌। १० त्यस सन्दुकभित्र मोसाले राखेका दुई वटा पाटी मात्र थिए, जुन तिनले होरेबमा छँदा राखेका थिए।+ इस्राएलीहरू मिश्रबाट निस्केर+ आउँदै गर्दा यहोवा परमेश्‍वरले उनीहरूसित होरेबमा करार बाँध्नुभएको बेला+ तिनले ती पाटीहरू त्यहाँ राखेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने