-
२ राजा १७:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ उहाँले दाउदको घरानाबाट इस्राएललाई अलग पार्नुभयो र इस्राएलीहरूले नबातका छोरा यरोबामलाई राजा बनाए।+ यरोबामको लहैलहैमा लागेर इस्राएलीहरू यहोवा परमेश्वरको उपासनाबाट तर्के। यरोबामले तिनीहरूलाई ठूलो पाप गर्न लगाए।
-