२ इतिहास १०:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ अनि राजा रहबामले मजदुरहरूको निरीक्षक हादोरामलाई+ इस्राएलीहरूकहाँ पठाए। तर सारा इस्राएलीले उसलाई ढुङ्गाले हानेर मारे। रहबामचाहिँ आफ्नो रथ लिएर जसोतसो यरुसलेमतिर भाग्न सफल भए।+ १९ इस्राएलीहरूले आजसम्मै दाउदको घरानाको विद्रोह गरिरहेका छन्।
१८ अनि राजा रहबामले मजदुरहरूको निरीक्षक हादोरामलाई+ इस्राएलीहरूकहाँ पठाए। तर सारा इस्राएलीले उसलाई ढुङ्गाले हानेर मारे। रहबामचाहिँ आफ्नो रथ लिएर जसोतसो यरुसलेमतिर भाग्न सफल भए।+ १९ इस्राएलीहरूले आजसम्मै दाउदको घरानाको विद्रोह गरिरहेका छन्।