२ समुएल ७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+ २ समुएल ७:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्।+ तिनले कुनै गल्ती गर्दा म तिनलाई सुधार्नेछु अनि म तिनलाई मान्छेले जस्तै छडीले हिर्काएर सजाय दिनेछु।+
१२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+
१४ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्।+ तिनले कुनै गल्ती गर्दा म तिनलाई सुधार्नेछु अनि म तिनलाई मान्छेले जस्तै छडीले हिर्काएर सजाय दिनेछु।+