प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ११:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तिनले यरोबामलाई यसो भने:

      “यो १० टुक्रा तिमी लेऊ किनकि इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ: ‘म सुलेमानको हातबाट राज्य खोस्नेछु र तिमीलाई १० कुल दिनेछु।+

  • १ राजा १२:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ उनले आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे,+ जुन यहुदामा मनाइने चाडजस्तै थियो। बेथेलमा बनाएको वेदीमा+ उनले बाछाका मूर्तिहरूको लागि बलि चढाए अनि आफूले बनाएका अग्ला थानहरूमा सेवा गर्न पुजारीहरू पनि नियुक्‍त गरे।

  • १ राजा १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसैले म यरोबामको घरानामाथि विपत्ति ल्याउनेछु। म तिनको घरानाका सबै पुरुषलाई नाश गर्नेछु। म इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत छोड्‌नेछैनँ। कसैले गोबर सोहोरेर सिनित्तै पारेझैँ म यरोबामको घरानाको+ नामोनिसान मेटाइदिनेछु।

  • २ इतिहास ११:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यरोबाम र उनका छोराहरूले लेवीहरूलाई यहोवा परमेश्‍वरको पुजारीको रूपमा सेवा गर्न दिएनन्‌।+ त्यसैले लेवीहरू आफ्ना चरनहरू र आफ्नो अधिकारमा भएका कुराहरू छोडेर+ यहुदा र यरुसलेम आए।

  • २ इतिहास १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अबियाह आफ्ना वीर र तालिमप्राप्त ४ लाख योद्धा लिएर युद्ध गर्न निस्के।+ तिनको सामना गर्न यरोबाम पनि तालिमप्राप्त आफ्ना ८ लाख वीर योद्धासहित दल बाँधेर तैनाथ भए।

  • २ इतिहास १३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अबियाहको शासनकालमा यरोबाम फेरि कहिल्यै पहिलाजस्तो शक्‍तिशाली हुन सकेनन्‌। यहोवा परमेश्‍वरले यरोबामलाई प्रहार गर्नुभयो र उनी मरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने