प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १२:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ उनले आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे,+ जुन यहुदामा मनाइने चाडजस्तै थियो। बेथेलमा बनाएको वेदीमा+ उनले बाछाका मूर्तिहरूको लागि बलि चढाए अनि आफूले बनाएका अग्ला थानहरूमा सेवा गर्न पुजारीहरू पनि नियुक्‍त गरे।

  • आमोस ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ‘जुन दिन म इस्राएलसित उसले गरेको सबै विद्रोहको* लेखा लिनेछु,+

      त्यस दिन म बेथेलका वेदीहरूसित पनि लेखा लिनेछु;+

      वेदीका सिङहरू काटिनेछन्‌ र ती भुईँमा खस्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने