प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १३:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तिनले त्यो लास आफ्नो लागि बनाइएको चिहानमा गाडे र तिनीहरूले यसो भन्दै शोक गरे: “हाय, मेरो भाइ! यो के भयो?”

  • २ राजा २३:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि योसियाहले सोधे: “त्यो परको चिहान कसको हो?” सहरका मानिसहरूले जवाफ दिए: “त्यो चिहान यहुदाबाट आएका साँचो परमेश्‍वरका सेवकको हो।+ तपाईँले आज बेथेलको वेदीलाई जे-जे गर्नुभयो, त्यसबारे उनले भविष्यवाणी गरेका थिए।” १८ तब योसियाहले भने: “उनका हड्डीहरू कसैलाई चलाउन नदेऊ। ती त्यहीँ रहून्‌।” त्यसैले तिनीहरूले साँचो परमेश्‍वरका ती सेवकका हड्डीहरूलाई भने केही गरेनन्‌। तिनीहरूले सामरियाबाट आएका भविष्यवक्‍ताका हड्डीहरूलाई पनि चलाएनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने