-
२ राजा २३:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसपछि योसियाहले सोधे: “त्यो परको चिहान कसको हो?” सहरका मानिसहरूले जवाफ दिए: “त्यो चिहान यहुदाबाट आएका साँचो परमेश्वरका सेवकको हो।+ तपाईँले आज बेथेलको वेदीलाई जे-जे गर्नुभयो, त्यसबारे उनले भविष्यवाणी गरेका थिए।” १८ तब योसियाहले भने: “उनका हड्डीहरू कसैलाई चलाउन नदेऊ। ती त्यहीँ रहून्।” त्यसैले तिनीहरूले साँचो परमेश्वरका ती सेवकका हड्डीहरूलाई भने केही गरेनन्। तिनीहरूले सामरियाबाट आएका भविष्यवक्ताका हड्डीहरूलाई पनि चलाएनन्।+
-