-
२ इतिहास ११:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यरोबाम र उनका छोराहरूले लेवीहरूलाई यहोवा परमेश्वरको पुजारीको रूपमा सेवा गर्न दिएनन्।+ त्यसैले लेवीहरू आफ्ना चरनहरू र आफ्नो अधिकारमा भएका कुराहरू छोडेर+ यहुदा र यरुसलेम आए। १५ त्यसपछि यरोबामले अग्ला थानहरू,* बोकाजस्तै देखिने पिशाचहरू*+ र आफूले बनाएका बाछाका मूर्तिहरूका+ निम्ति आफैले पुजारीहरू नियुक्त गरे।+
-