प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १६:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० ओम्रिका छोरा आहाब यहोवा परमेश्‍वरको नजरमा तिनका पूर्वजभन्दा खराब थिए।+ ३१ नबातका छोरा यरोबामले जुन पाप गरेका थिए, तिनले त्यही गरे।+ यतिले पनि नपुगेर तिनले सिदोनीहरूका+ राजा एतबालकी छोरी ईजेबेलसित+ विवाह गरे अनि बाआल+ देवतालाई ढोग्न र त्यसलाई पुज्न थाले।

  • २ राजा ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहुदाका राजा यहोसापातको शासनकालको १८ औँ वर्षमा आहाबका छोरा यहोराम+ सामरियामा इस्राएलका राजा भए। तिनले १२ वर्ष शासन गरे।

  • २ राजा ३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर नबातका छोरा यरोबामले इस्राएललाई जुन पापहरू गर्न लगाएका थिए,+ यहोरामले ती पापहरू गर्न छोडेनन्‌।

  • २ राजा १०:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तर येहुले सारा हृदयले+ इस्राएलका परमेश्‍वर यहोवाको नीतिनियम पालन गरेनन्‌। यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, येहुले त्यो पाप गरिरहे।+

  • २ राजा १३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आहाज्याहका+ छोरा यहुदाका राजा यहोआसको शासनकालको २३ औँ वर्षमा+ येहुका+ छोरा यहोअहाज सामरियामा इस्राएलका राजा भए। तिनले १७ वर्ष शासन गरे। २ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए,+ तिनले त्यो पाप गर्न छोडेनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने