३ सिपाहीहरू छाउनीमा फर्केर आएपछि इस्राएलका नाइकेहरूले भने: “आज यहोवा परमेश्वरले किन हामीलाई पलिस्तियालीहरूसित हार्न दिनुभयो?+ अब सिलोबाट यहोवा परमेश्वरको करारको सन्दुक यहाँ ल्याऔँ।+ त्यो सन्दुक हामीसितै भयो भने त्यसले हामीलाई शत्रुहरूको हातबाट जोगाउनेछ।”