व्यवस्था २७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “‘कुँदेर वा धातु पगालेर मूर्ति बनाउने र त्यसलाई लुकाएर राख्ने मानिस श्रापित होस्।+ किनभने कालिगडले* बनाएका यस्ता कुरालाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ।’+ (तब सबैले ‘आमिन!’* भनून्।) २ इतिहास ११:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसपछि यरोबामले अग्ला थानहरू,* बोकाजस्तै देखिने पिशाचहरू*+ र आफूले बनाएका बाछाका मूर्तिहरूका+ निम्ति आफैले पुजारीहरू नियुक्त गरे।+
१५ “‘कुँदेर वा धातु पगालेर मूर्ति बनाउने र त्यसलाई लुकाएर राख्ने मानिस श्रापित होस्।+ किनभने कालिगडले* बनाएका यस्ता कुरालाई यहोवा परमेश्वर घृणा गर्नुहुन्छ।’+ (तब सबैले ‘आमिन!’* भनून्।)
१५ त्यसपछि यरोबामले अग्ला थानहरू,* बोकाजस्तै देखिने पिशाचहरू*+ र आफूले बनाएका बाछाका मूर्तिहरूका+ निम्ति आफैले पुजारीहरू नियुक्त गरे।+