प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तिमीहरूले मेरो लागि माटोको वेदी बनाउनू र आफ्नो भेडाबाख्रा र गाईवस्तुबाट अग्निभेटी र मेलबलि* चढाउनू। मेरो नामको सम्झना गर्न म जुन-जुन ठाउँ रोज्छु,+ त्यहाँ-त्यहाँ म आउनेछु र तिमीहरूलाई आशिष्‌ दिनेछु।

  • व्यवस्था १२:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तर तिमीहरूका सबै कुललाई दिइएको इलाकाबाट यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो नामको महिमा गर्न र आफ्नो निवासस्थान बनाउन जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, तिमीहरूले त्यहीँ गएर उहाँको उपासना गर्नू।+ ६ तिमीहरूले आ-आफ्नो अग्निभेटी,*+ बलिदान, दशांश,*+ तिमीहरूले दिने दान,+ भाकलभेटी,* स्वैच्छिकभेटी+ र तिमीहरूको गाईवस्तु वा भेडाबाख्राको पहिलो सन्तानलाई त्यहीँ गएर चढाउनू।+

  • १ राजा ८:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ ‘मेरो प्रजा इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म मैले मेरो नामको महिमाको निम्ति भवन बनाउन इस्राएलको कुनै कुलको कुनै सहर रोजेको छैनँ+ तर मेरो प्रजा इस्राएलीहरूमाथि शासन गर्न भने मैले दाउदलाई रोजेको छु।’ १७ मेरा बुबा दाउदको इस्राएलका परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने ठूलो धोको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने