७ तिनीहरूको गल्ती र तिनीहरूका पितापुर्खाको गल्तीको लागि समेत तिनीहरूले सजाय पाउनेछन्,”+ यहोवा भन्नुहुन्छ।
“किनकि तिनीहरूले माथिसम्म धुवाँ उठ्नेगरि डाँडाहरूमा बलि चढाएका छन्
अनि डाँडाहरूमा मेरो बेइज्जत गरेका छन्।+
त्यसैले सबैभन्दा पहिला तिनीहरूको गल्तीको पूरापूर ज्याला म तिनीहरूलाई दिनेछु।”