लेवी २६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ “‘तिमीहरू बस्ने देशमा व्यर्थका देवताहरू नबनाउनू+ र आफ्नो लागि मूर्ति वा पवित्र थाम* नठड्याउनू।+ अनि तिमीहरूले त्यहाँ ढुङ्गामा कुनै आकृति खोपेर+ त्यसलाई दण्डवत् नगर्नू+ किनकि म तिमीहरूका परमेश्वर यहोवा हुँ।
२६ “‘तिमीहरू बस्ने देशमा व्यर्थका देवताहरू नबनाउनू+ र आफ्नो लागि मूर्ति वा पवित्र थाम* नठड्याउनू।+ अनि तिमीहरूले त्यहाँ ढुङ्गामा कुनै आकृति खोपेर+ त्यसलाई दण्डवत् नगर्नू+ किनकि म तिमीहरूका परमेश्वर यहोवा हुँ।