-
१ इतिहास २७:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ जेरुयाहका छोरा योआबले तिनीहरूको गन्ती गर्न सुरु गरे तर सिद्ध्याएनन्। इस्राएलीहरूको गन्ती गरेकोले परमेश्वर इस्राएलसित रिसाउनुभएको थियो।+ त्यसैले राजा दाउदको इतिहासको विवरणमा त्यो सङ्ख्या लेखिएन।
-