२ राजा ४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तब एलिसाले उनलाई भने: “भन, म तिम्रो लागि के गरिदिऊँ? तिमीसित घरमा के छ?” उनले भनिन्: “तपाईँकी यस दासीसँग एक सुराही* तेलबाहेक अरू केही छैन।”+
२ तब एलिसाले उनलाई भने: “भन, म तिम्रो लागि के गरिदिऊँ? तिमीसित घरमा के छ?” उनले भनिन्: “तपाईँकी यस दासीसँग एक सुराही* तेलबाहेक अरू केही छैन।”+