-
२ राजा ४:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ उसले आफ्नो बुबालाई घरीघरी यसो भनिरह्यो: “बुबा! मेरो टाउको दुख्यो! मेरो टाउको दुख्यो!” तब उसको बुबाले आफ्नो सेवकलाई भने: “यसलाई यसकी आमाकहाँ पुऱ्याइदेऊ।” २० त्यसैले त्यो सेवकले उसलाई आमाकहाँ लगिदियो र ऊ मध्यदिनसम्मै आफ्नी आमाको काखमा सुतिरह्यो। त्यसपछि ऊ मऱ्यो।+
-