हिब्रू ११:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ स्त्रीहरूले मरिसकेका आफ्ना मानिसहरू फेरि जीवित भएको पाए।+ अरू पुरुषले भने आफूलाई सताइए तापनि कुनै सम्झौता गरेर छुट्न मानेनन् किनकि तिनीहरू फेरि जीवित भएर उत्तम जीवन पाउन चाहन्थे।
३५ स्त्रीहरूले मरिसकेका आफ्ना मानिसहरू फेरि जीवित भएको पाए।+ अरू पुरुषले भने आफूलाई सताइए तापनि कुनै सम्झौता गरेर छुट्न मानेनन् किनकि तिनीहरू फेरि जीवित भएर उत्तम जीवन पाउन चाहन्थे।