-
यहोसु १९:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अल्लमेलेक, अमाद र मिसाल थियो। त्यसपछि पश्चिमतिर कर्मेल+ र सिहोर-लिब्नाथसम्म थियो।
-
-
यहोसु १९:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ असेरको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।
-