१ राजा १६:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ आहाबले पवित्र खामो* पनि बनाए।+ तिनले खराब कामहरू गरेर इस्राएलका परमेश्वर यहोवालाई आफूअघिका सबै राजाले भन्दा धेरै रिस उठाए।
३३ आहाबले पवित्र खामो* पनि बनाए।+ तिनले खराब कामहरू गरेर इस्राएलका परमेश्वर यहोवालाई आफूअघिका सबै राजाले भन्दा धेरै रिस उठाए।