-
१ राजा १८:२३, २४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ हाम्रो लागि दुई वटा बहर ल्याओ। बाआलका भविष्यवक्ताहरूले एउटा बहर लिऊन् र त्यसलाई टुक्राटुक्रा पारेर दाउरामाथि राखून्। तर त्यसमा आगो नलगाऊन्। अर्को बहरचाहिँ म लिनेछु र त्यसलाई टुक्राटुक्रा पारेर दाउरामाथि राख्नेछु। तर म त्यसमा आगो लगाउनेछैनँ। २४ त्यसपछि तिमीहरू आफ्नो देवताको नाम पुकार+ अनि मचाहिँ यहोवा परमेश्वरको नाम पुकार्नेछु। जसले आगो पठाएर जवाफ दिन्छ, ऊ नै साँचो परमेश्वर हो+ भनी साबित होस्।” तब सबै मानिसले भने: “हुन्छ, त्यसै गरौँ।”
-