-
१ राजा १६:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ यहुदाका राजा आसाको शासनकालको ३८ औँ वर्षमा ओम्रिका छोरा आहाब इस्राएलका राजा भएका थिए। आहाबले सामरियाबाट+ इस्राएलमा २२ वर्ष शासन गरे।
-