-
प्रस्थान २:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यो कुरा फारोको कानमा पनि पुग्यो र उनले मोसालाई मार्न खोजे। तर मोसा भागेर मिद्यानीहरूको देशमा गए।+ त्यहाँ पुगेपछि तिनी एउटा इनारनेर थचक्क बसे।
-