-
१ समुएल १४:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तब छाउनीमा भएका पलिस्तियालीहरू, चौकीमा भएका सिपाहीहरू अनि लुटपाट गर्न+ निस्केका सिपाहीहरू सबै असाध्यै डराए। जमिन बेसरी हल्लियो र परमेश्वरले पलिस्तियालीहरूमाझ त्रास फैलाइदिनुभयो।
-
-
अय्युब ९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उहाँ पृथ्वीलाई जोडले हल्लाउनुहुन्छ
र त्यसको जग थरथराउँछ।+
-