प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तब हाजाएलले सोधे: “प्रभु, तपाईँ किन रुनुभएको?” तिनले जवाफ दिए: “किनकि तिमीले इस्राएलीहरूलाई कत्ति हानि पुऱ्‍याउनेछौ भनेर मलाई थाह छ।+ तिमीले पर्खालले घेरिएको तिनीहरूका सहरहरूलाई आगो लगाइदिनेछौ, तिनीहरूका बलिया-बलिया पुरुषहरूलाई तरबारले काट्‌नेछौ, तिनीहरूका छोराछोरीलाई पछारी-पछारी मार्नेछौ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट चिरिदिनेछौ।”+

  • २ राजा १०:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ त्यसबेला यहोवा परमेश्‍वरले शत्रुहरूलाई इस्राएलको इलाका एक-एक गर्दै कब्जा गर्न दिनुभयो। हाजाएलले इस्राएलका विभिन्‍न इलाकामा आक्रमण गरिरहे।+

  • २ राजा १३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले यहोवा परमेश्‍वरको क्रोध+ इस्राएलमाथि दन्क्यो।+ उहाँले तिनीहरूलाई सिरियाका राजा हाजाएलको+ हातमा अनि उनका छोरा बेन-हददको+ हातमा सुम्पनुभयो। इस्राएलीहरू लामो समयसम्म उनीहरूको अधीनमा बस्नुपऱ्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने