२ राजा २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसपछि एलियाले आफ्नो लुगा* लिए+ र त्यसलाई बटारेर पानीमा हिर्काए। तब नदीको पानी दायाँ र बायाँ अलग भयो। त्यसपछि तिनीहरूले सुक्खा जमिनमा हिँडेर नदी पार गरे।+
८ त्यसपछि एलियाले आफ्नो लुगा* लिए+ र त्यसलाई बटारेर पानीमा हिर्काए। तब नदीको पानी दायाँ र बायाँ अलग भयो। त्यसपछि तिनीहरूले सुक्खा जमिनमा हिँडेर नदी पार गरे।+